फौजदारी अपराधका मुद्दा अदालतमा दायर गर्दा घटनाका प्रमाण र अरोपीलाई सँगै पेस गर्नु अभियोजनकर्ताको न्यूनतम दायित्व हो । त्यसमा पनि भ्रष्टाचारका आरोपीले प्रमाण नै गायब पार्न र नाजायज चलखेल गर्न सक्ने भएकाले नियन्त्रणमै लिएर अदालतमा बुझाउने स्थापित प्रचलन हो । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय ठूला भ्रष्टाचारका अभियुक्तको खोजी नै नगरी कागज मात्रै अदालतमा बुझाएर अभियुक्तलाई फुर्सद दिइरहेको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
भ्रष्टाचारका अभियुक्तलाई अख्तियारद्वारा अस्वाभाविक रुपमा नरम व्यवहार । Kantipur Samachar news headlines uk | |
| 9 Likes | 9 Dislikes |
| 303 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 16 May 2019 |
Không có nhận xét nào:
Đăng nhận xét