राज्यकोषबाट ठूलो रकम परिचालन गर्ने संगठित संस्था र सरकारको लगानीमा सञ्चालित संस्थाले लामो समयदेखि अन्तिम लेखापरीक्षण नै गराएका छैनन् । सबै सरकारी कार्यालय तथा संगठित संस्थाले अनिवार्य रुपमा अन्तिम लेखा परीक्षण गराउनुपर्ने कानुनी व्यवस्थाविपरीत ७७ संस्थाले लेखा परीक्षण नगराएको अवधि जोड्दा कुल २ सय ३२ वर्ष हुन्छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
ठूलो लगानीमा चलेका संस्थामा लेखा परीक्षण नै नगराउने रोग । Kantipur Samachar news headlines uk | |
| 6 Likes | 6 Dislikes |
| 393 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 15 May 2019 |
Không có nhận xét nào:
Đăng nhận xét